नियम ४०
श्रेणी विहीन कर्मचारीले अन्य पदमा प्रतिस्पर्धा गर्न पाउने
: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पदमा खुल्ला प्रतियोगिताबाट पूर्ति गरिने पदको लागि लिईने परीक्षामा प्रहरी आधारभुत तालीम बाहेक अनुसुची–३ मा उल्लेख भए बमोजिमको अन्य योग्यता भई पच्चीस वर्ष ननाघेको बहालवाला श्रेणी विहीन कर्मचारीले सहभागी हुन पाउनेछ ।